Logo

बालेनले सरकारलाई ‘चोर’ भनेको शतप्रतिशत सही : सांसद अग्रहरी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद अमृतादेवी अग्रहरीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकारलाई लगाएको आरोप सही भएको बताएकी छन् । गएको शनिबार राति मेयर बालेनले सामाजिक सञ्जालमा केन्द्र सरकारलाई ‘चोर’को संज्ञा दिएका थिए । सोमबार बिहान उनले फेसबुकबाट सो स्टाटस  हटाएका छन् । सांसद अग्रहरीले बालेनको सोही भनाइको समर्थन गरेकी हुन् ।…