काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल मूल्य ५५, भारतीय ठूलो गोलभेडा ५५, भारतीय गोलभेडा सानो ४५, टनेल गोलभेडा सानो ४३, लोकल गोलभेडा सानो ४०, घिउ सिमी लोकल ८०, काउली स्थानिय ८०, आलु रातो ५५, मुडे आलु रातो ५०, भारतीय…