काठमाडाैं । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। काठमाडौं क्षेत्र नम्बर ७ मा सोमबार भएको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट उनी पराजित भएका हुन्।स्याङजाबाट उनले यसपालि नै काठमाडौंमा सदस्यता सारेका थिए। उनले जम्मा ८३ मत ल्याएका थिए। काठमाडौं क्षेत्र नम्बर ७ मा कांग्रेस नेता प्रकाशमान सिंहनिकट अधिकांशले जितेका छन्। केही महाधिवेशन प्रतिनिधि…