Logo

आजको फलफूल तथा तरकारीको मूल्य, मुडे आलु रातो ५० रूपैयाँ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जस अनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल्य ४०, भारतीय ठूलो गोलभेडा ४०, भारतीय गोलभेडा सानो ३५, टनेल गोलभेडा सानो ३८, लोकल गोलभेडा सानो ३५, घिउ सिमी लोकल ७०, काउली स्थानिय ८० रुपैयाँ तथा आलु रातो ५५, मुडे आलु रातो…