Logo

अमेरिकी संसदमा नतोन्याहु : हमासको पराजय इरानका लागि ठूलो झट्का

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् ।बुधवार करिब एक घण्टा सम्बोधनको अवधिमा इरानलाई अमेरिका र इजरायलको सबैभन्दा ठूलो शत्रु भएको बताए । नेतन्याहुले अमेरिकी सांसदहरूलाई अब विजय धेरै नजिक रहेको बताउँदै हमासको पराजय इरानका लागि ठूलो झट्का हुने दावी गरे । उनले हिजबुल्लाहलाई कुचल्ने धम्की दिए र इजरायलले…