Logo

शोक प्रस्ताव पारित गर्दै एमालेले भन्यो- सुवास नेम्वाङको निधनले देश नै शोकमग्न

काठमाडौं। नेकपा एमालेले उपाध्यक्ष, संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले देश नै शोकमग्न भएको बताएको छ । मंगलबार बिहान हृदयघातबाट नेम्वाङको निधन भएपछि दिउँसो बसेको एमाले सचिवालय बैठकले उनको निधनमा विशेष शोक प्रस्ताव पारित गर्दै एमालेमात्र नभएर देश नै शोकमग्न भएको बताएको हो । च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले नेम्वाङको निधनमा…