काठमाडाैं । आज मिति २०८० भदौ २७ गते, बुधबार, १३ सेप्टेम्बर २०२३। भाद्र कृष्णपक्ष चतुर्दशी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह। मेष राशि अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। बृष राशि फाइदा मात्र हेर्दा आलोचित भइनेछ।…