काठमाडौं । सांसदहरुले मनसुनी वर्षाका कारण पहाडमा पहिरो र तराईमा बाढी पसेको भन्दै राहत र उद्धारको कार्यहरु अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरुले बाढी र पहिरोमा परि मृत्यु भएका परिवारलाई क्षतिपुर्ति र पीडितलाई राहत दिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । संसदमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद हितराज…