काठमाडौं । भक्तपुरस्थित बालकोटमा एक १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बलात्कारको आरोपमा प्रहरीले एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको टोलीले सुनसरी घर भएका १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो । किशोरले बालिकालाई रातोपुलमा रहेको गहुँबारीमा लगेर बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । बालिका साथिहरुसँग खेलेर…