Logo

अक्षय कुमारले डिप्रेसनमा पुर्‍याएको रणदीप हुड्डाको आरोप

मुम्बइ । बलिउड अभिनेता रणदीप हुड्डा फेरि चर्चामा छन् । अभिनेताले हालै आफ्नो बारेमा एक अचम्मको खुलासा गरेका छन्। केही समयअघि आफू डिप्रेसनको सिकार भएको उनले बताएका छन, जुन डिप्रेसनको श्रेय बलिउड खेलाडी अक्षय कुमारलाई दिएका छन् । हालै एक अन्तर्वार्ताका क्रममा उनले यो कुरा खुलाएका हुन् । रणदीपले भने कि सन् २०१६ मा राजकुमार सन्तोषीको…