Logo

भौतिक संरचना सञ्चालनका लागि सम्बन्धित निकायसँग छलफल जारी छ : मन्त्री चौरसिया

काठमाडौं । कानून, न्याय तथा संसदीय ममिलामन्त्री अजयकुमार चौरसियाले  भौतिक संरचना सञ्चालनका लागि कानून मन्त्रालयले सर्वोच्च अदालतको निकायसँग सम्बन्ध स्थापित गरिरहेको बताएका छन् ।  आइतबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले भौतिक संरचना सञ्चालनको मुख्य सवाल रहेकाले अदालतसँग पनि छलफल गरेर अगाडि बढिरहेको बताएका हुन् । उनले  भने, ‘भौतिक संरचना सञ्चालनका…