Logo

नेपालगञ्जमा कर्फ्यू उलङघन गर्दै प्रदर्शन जारी

बाँके। नेपालगञ्ज सहर तनाबग्रस्त बनेको छ । जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको भए पनि स्थीति नियन्त्रण बाहिर गएको छ ।  हिन्दु र मुस्लिम समुदायबिच अचानक तनाब बढे पछि मंगलबारदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको थियो तर चोक चोकमा कर्फ्यू उलङघन गर्दै प्रदर्शन भईरहेको छ ।  जिल्ला प्रशासन कार्यालय बाँकेले आज  दिउसो १ः ०० बजे…