Logo

एभरेष्ट र एनआईसी एसिया बैंकको बोनसमा मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा एभरेष्ट र एनआईसी एसिया बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । एभरेष्ट बैंकको १०५ बोनस सेयरमा मूल्य समायोजन भएको हो । सोमबारको अन्तिम कारोबार मूल्य ५६६ रुपैयाँलाई आधार मानेर भाउँ समायोजन गरिएको नेप्सेले जनाएको छ । समायोजन पश्चात यसको मूल्य ५१४ रुपैयाँ ५५ पैसा कायम भएको छ ।…