Logo

‘मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ’: भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टीले आफूलाई केन्द्रीय सल्लाहकार परिषद् सदस्य बनाइएको भन्ने थाहा नभएको बताएका छन् । रावलले सामाजिक सञ्जालमा लेख्दै आफूलाई सल्लाहकार परिषद्को सदस्य बनाइएको भए त्यो आपत्तिजनक भएको पनि बताएका छन् । आफूलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक भएको बताएका हुन् । 'मलाई नेकपा एमालेको केन्द्रिय सल्लाहकार  परिषद्को…