काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचनलाई लक्षित गरी ल्याएको निर्वाचन आचारसंहिता बिहीबार राजपत्रमा प्रकाशित भएको छ । आचारसंहितामा राजनीतिक दल, उम्मेदवार र दलका भातृ संगठनले प्रचारप्रसारका बेला कसरी सञ्चार माध्यमको प्रयोग गर्न पाउनेछन् भन्ने खुलाइएको छ । स्थानिय निर्वाचन २०७९ वैशाख ३० गते हुन गइरहेको छ । आचारसंहितामा राजनीतिक दलले निजी क्षेत्रको टेलिभिजन, रेडियो वा…