Logo

प्रमुख आयुक्त र आयुक्तहरुको सात दिनको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुको सात दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ । आयोगकका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद सापकोटाका अनुसार अबिरल बर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी पहिरोको क्षतिबाट पीडितहरुलाई राहत प्रदान गर्न सहयोग पु¥याउने उद्देश्यले उक्त निर्णय भएको हो । त्यस्तै, आयोगका सचिव,…