काठमाडौं । संघीयता र धर्म निरपेक्षतामा जनमत संग्रह माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताद्वय डा. ज्ञान बस्नेत र अधिवक्ता श्यामकृष्ण मास्केले धर्मनिरपेक्षता र संघीयतामा जनमत संग्रहको माग राख्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । बुधबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ । संविधान जारी भएर कार्यान्वयनमा गएको नौ वर्ष पूरा…