Logo

हमास आक्रामण पछिको एउटा ‘सेल्फी चुम्बन’, जो अहिले भईरहेछ भाइरल

तेलहविव । हमासले दक्षिणी इजरायलको ‘ट्रिब अफ नोभा’ म्युजिक फेस्टिभलमा आक्रमण गरेको थियो । यस हमलामा २६० जनाको मृत्यु भएको दाबी गरिएको छ ।  आक्रमणमा बाँचेकाहरुले त्यो डरलाग्दो दृश्यलाई आफ्नै शब्दमा वर्णन गरेका छन् । अमित बार र उनका साथी नीर पनि यस हमलामा बाँचेका छन्। सामाजिक सञ्जालमा दुवैको एउटा तस्विर भाइरल भइरहेको छ, जसमा…