Logo

गाजाका अस्पतालमा हजारौं बिमारी, इजरायली चेतावनी रोक्नु पर्ने डब्लूएचओको माग

गाजापटटी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गाजाका अस्पतालहरूबाट गम्भीर घाइतेहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न असम्भव बताएको छ । अलजजिराका अनुसार डब्ल्यूएचओले उत्तरी गाजाका अस्पतालहरूबाट सयौं गम्भीर घाइते बिरामीहरूलाई ज्यान जोखिममा नराखी बाहिर निकाल्न असम्भव रहेको बताएको हो । इजरायलले गाँजा भुमी छाडन भन्दै २४ घन्टे अल्टिमेटम दिए पछि ध्ज्इ ले त्यहाँको स्वास्थ्य स्थीतिका बारेमा जानकारी…