काठमाडौं । रसुवाको आमाछोदिङमो गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट दुई जनाको उम्मेदवारी परेको छ । तर, निर्वाचन अधिकृतको कार्यालयले दुबै जनाको उम्मेदवारी रद्द गरिदिएको छ । एमालेबाट गाउँपालिका अध्यक्षमा तेब्रल तामाङले सुरुमा मनोनयन दर्ता गराएका थिए । उनी यसअघि नयाँ शक्ति पार्टीमा छँदा समानुपातिक सांसदको बन्द सूचीमा नाम पठाइएको थियो । तर, निर्वाचन आयोगले स्थानीय तहको…