Logo

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालिमाटी तरकारी बजारले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य तोकेको छ । आज ठूलो गोलभेँडा ७५ रुपैयाँ प्रतिकिलोमा कारोबार भैइरहेको छ भने सानो गोलभेँडा ३० र टनेल सानो गोलभेँडा ४२.५० रुपैयाँ रहेको छ । त्यस्तै घिउ सिमी ९०, टाटे सिमी ९५, तिते करेला ३५, लौंका ५५, परवर ७५, चिचिण्डो ४५, घिरौला ४५, झिगुनी…