Logo

स्वदेश फर्किनुअघि भारतीय विदेश सचिवले भेटे अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ । सोमाबार अर्थ मन्त्रालयमा अर्थमन्त्री पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटका अवसरमा उनीहरुबीच आर्थिक तथा विकास सहायता,चालू आयोजनाहरुको तीव्रता, दुई देशबीचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको…