Logo

मकवानपुरगढी-१ र ८ मा कांग्रेसको प्यानलै विजयी

काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका दुई वटा वडामा कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी भएका छन् मकवानपुरगढी-१ आइत सिं लो र ८ मा कुमार घिसिङ वडाध्यक्षमा निर्वाचित भए । १ हजार ४५९ मत खसेको १ नम्बर वडामा लोले ७९३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका वडाध्यक्षका उम्मेदवार गोपाल लुङवाले ४११, माओवादी केन्द्रका विजय थिङले…