Logo

भक्तपुर नगरपालिकाको मेयरमा नेमकिपाका प्रजापति र जोशी पुन विजयी

काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी पुन निर्वाचित भएका छन् । उनीहरु दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । मेयर उम्मेदवार प्रजापतिले २९ हजार २ सय मत पाएका छन् भने उपमेयरमा जोशीले २९ हजार ६९५ मत पाएकी छिन् । मेयरमा नेपाली कांग्रेसका रामप्रसाद कासुलाले…