Logo

सरकारले पाँच महिनादेखि शहीद परिवारलाई यताउता कुदाइरहेको छ : गणेश चौलागाईं

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि जेनजी आन्दोलनका क्रममा शहीद भएका परिवारका सदस्यहरुले धर्ना दिएका छन् ।शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय अगाडि जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारले धर्ना दिएका हुन् । धर्नामा सहभागी १९ वर्षीय श्रीयम चौलागाईंका पिता गणेश चौलागाईंले सरकारले पाँच महिनादेखि शहीद परिवारलाई दुःख दिँदै यताउता कुदाइरहेको आरोप लगाए । उनले आन्दोलनका क्रममा…