Logo

रास्वपा राजनीतिक रुपमा पतनको बाटोमा छ : पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राजनीतिक रुपमा पतनको बाटोमा रहेको बताएका छन् । सहकारी संस्थाको रकम दुरुपयोग अभियोगमा पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि सो पार्टीका नेता र कार्यकर्ताहरुको गतिविधिप्रति लक्षीत गर्दै उनले उक्त टिप्पणी गरेका हुन् । बस्नेतले भने, ‘सहकारी रकम अपचलन गरेको…