Logo

पञ्चबर्षीय गढीमाई मेला धुमधाम, डेढ करोड भक्तजन आउने अनुमान

बारा । बारा महागढीमाई नगरपालिकाको वडा नम्बर १ बरियारपुरमा पञ्चबर्षीय गढीमाई मेला लागेको छ । करिव एक महिनासम्म लाग्ने पञ्चबर्षीय गढीमाई मेला नेपालसहित भारतबाट श्रद्धालु भक्तजनहरु आउने गर्दछन् । गढीमाई प्रतिको श्रद्धा भाव र मागेको कुरा पूरा हुने विश्वासले यहाँ भक्तजनहरुको घुइँचो लाग्ने गर्छ । श्रद्धालुहरु पाँच बर्षमा उपस्थित भई भाकल पूरा भएको खुशीयालीमा पशुवली…