काठमाडौँ । साफ यू–२० च्याम्पियनसिप २०२४ अन्तर्गत समूह 'बी' को खेलमा बुधबार भुटानले माल्दिभ्सको सामना गर्दै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यी दुई टोलीबीचको खेल दिउँसो तीन बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा पहिलो खेलमा भारतसँग एक शून्य गोलले पराजित भुटान अघिल्लो चरण प्रवेशको लागि जित निकाल्नै पर्ने दबाबमा रहेको छ । समूह 'ए' बाट…