Logo

सदाचार नीति कानुन हुन सक्दैन : वामदेव गौतम

काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले सदाचार नीति कानुन हुन नसक्ने बताएका छन् । बुधवार राष्ट्रियसभा अन्तर्गतका विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति’ बारेको छलफलमा बोल्दै नेता गौतमले सदाचार नीति नियम, ऐन र संविधान बन्न नसक्ने बताएका हुन् । ‘सदाचार नीति व्यक्तिगत आचरण मात्र हो’, गौतमको भनाइ छ । उनले ऋण…