Logo

गठबन्धन संघीय र प्रदेश चुनावसम्म लैजाने आधार बलियो बन्योः कांग्रेस

काठमाडौं । स्थानीय तह निर्वाचनको परिणामलाई हेरेर कांग्रेसले प्रदेश र संघीय निर्वाचनमा गठबन्धनलाई अगाडि बढाउने मजबुत आधार बनेको निष्कर्ष निकालेको छ । गठबन्धनले सन्तोषजनक नतिजा हात पारेको कांग्रेसको ठहर छ । आज पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले प्रदेश र संघीय निर्वाचनमा गठबन्धनलाई अगाडि बढाउने मजबुत आधार बनेको बताए । उनले स्थानीय निर्वाचनमा काँग्रेसले…