Logo

विश्वकप क्रिकेट : विजेता टोलीले पाउनेछन् ५२ करोड नगद, कस्ले कति पुरस्कार पाउँछन् ?

गुजरात । आज भारतमा क्रिकेट विश्वकपको फाइनल खेल हुँदै छ । भारत र अष्ट्रेलियाका बिचमा आज साँझ हुुने फाइनल खेलमा बिजेता र उपबिजेताले करोडौं रुपैयाँ प्राप्त गर्नेछन् । भारतमा जारी एकदिवसीय विश्वकप २०२३ अन्तिम चरणमा पुगेको छ । फाइनल खेल आइतवार अर्थात १९ नोभेम्बरमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । यस खेलका लागि पिचदेखि प्लेइङ…