Logo

बृद्धभत्ता वितरण कति व्यवहारिक ?

काठमाडौं । सरकारले जेठ १५ गते संसदमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा समाजिक सुरक्षाको क्षेत्रमा १ खर्ब ३४ अर्ब, १ करोड विनियोजन गरेको छ। साथै सरकारले आगामी वर्षदेखि वर्षदेखि वृद्ध भत्ता दिने उमेर ६८ वर्ष बनाएको छ। यस वर्षको आर्थिक सर्वेक्षणमा उल्लेख भए अनुसार  चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सामाजिक सुरक्षा भत्ता लिनेको संख्या ३४…