काठमाडौं । नेपाली महिला टोलीको घातक बलिङमा आईसीसी यू-१९ महिला टी-२० विश्वकप एशिया छनोटमा महिला टोलीले विजयी सुरुवात गरेको छ। एशिया छनोटको पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । नेपालले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको कतार १५ ओभर ४ बलमा ओभरमा ३८ रन जोड्दा अलआउट भयो। कतारकी…