Logo

एमालेले बालेन्द्र साहलाई पूर्णरुपले सहयोग गर्छः सांसद कृष्ण राई

काठमाडौं । प्रतिनिधिसभामा नेकपा एमालेका सांसद कृष्ण बहादुर राईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई एमालेले पूर्णरुपले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकको सून्य समयमा बोल्दै साहलाई एमालेले सधैँ साथ दिने बताएका हुन् । ‘भर्खर निर्वाचित भएर आएको बालेन साहलाई म भन्न चाहन्छु-हिजो विद्यासुन्दर शाक्यलाई असहयोग गर्ने उपप्रमुख जस्तै आज उपप्रमुखको रुपमा…