Logo

राजसंस्था फर्काउने कुरा प्रतिगमन होइन, उत्कृष्ट अग्रगमनकारी बाटो हो : मोहन श्रेष्ठ

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि निर्वाचन भएको सोमबार एक वर्ष पूरा भएको छ । संविधानसभाबाट संविधान जारी भएपछि यो दोस्रोपटक प्रतिनिधिसभा र प्रदेशसभाका लागि सदस्य चयन गरिएको हो ।  यसबीचमा देखिएका राजनीतिक गतिविधिलाई समीक्षा गर्दै राप्रपाले देश ‘कोर्स करेक्सन’को सम्मुखमा रहेको भन्दै राजसंस्था फर्काउने कुरा प्रतिगमन नभएर उत्कृष्ट अग्रगमनकारी बाटो भएको दाबी गरेको…