काठमाडौं । नेकपा एमालेको अवरोधपछि बागमती प्रदेश सभा बैठक स्थगित भएको छ । एमालेका मााग सम्बोधन नभएको भन्दै एमाले बागमती प्रदेश संसदीय दलका नेता दीपक निरौलाले माग संबोेधन नभएसम्म संसद चल्न नदिने अडान लिएपछि बैठक स्थगित भएको हो । अको बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ । सभामुख सानुकुमार श्रेष्ठले आर्थिक मामिला मन्त्री…