Logo

चीनले गर्‍यो पाँच देशका नागरिकलाई ‘भिसा फ्रि’

बेइजिङ। चीनले पाँच देशका नागरिकलाई भिसा फ्रि गरेको छ ।  फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड, स्पेन र मलेसियाका नागरिकलाई एक वर्षसम्म भिसा फ्रि गरेको हो । ‘चीनले पाँच देशका नागिरकलाइ भिषा मुक्त यात्राको परीक्षण गरिरहेको छ,’ चीनको विदेश मन्त्रालयले भन्यो। मन्त्रालयका अनुसार डिसेम्बर देखि ३० नोभेम्बर २०२४ सम्म यी देशका साधारण राहदानी धारकहरूले १५ दिन सम्म…