Logo

रियल म्याड्रिड काडिजमाथि ३-० ले विजयी

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले काडिजमाथि शानदार जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले काडिजलाई ३-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा रोड्रीगोले २ गोल गरेका थिए भने जुडे बेलिङघमले एक गोल गरेका थिए । यो जितपछि रियल म्याड्रिड ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ ।…