काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारको लागि मूल्य सार्वजनिक गरेको छ ।जसअनुसार आज मुडेको आलु प्रतिकेजी ६६ रुपैयाँ ३३ पैसाबाट बढेर ६९ रुपैयाँ पुगेको छ भने सुकेको प्याज ११३ रुपैयाँ ६७ पैसा पुगेको छ । त्यस्तै, स्थानीय काउलीको पनि मूल्य प्रतिकेजी १० रुपैयाँले बढेर ९५ रुपैयाँ पुगेको छ भने रातो…