काठमाडाैं । आज मिति २०८० मंसिर २१ गते, बिहीबार, ७ डिसेम्बर २०२३। मार्ग कृष्णपक्ष दशमी तिथि। हस्त नक्षत्र। चन्द्रराशि कन्या। मेष राशिअवसर आए पनि सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। स्वास्थ्यसम्बन्धी चिन्ताले सताउला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। आफन्त टाढिने…