Logo

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्सरे सेवा ठप्प, बिरामीलाई सास्ती

दान बहादुर बुढा, नेपाल न्यूज बैंक मुगु । कर्णाली प्रदेशको प्रमुख स्वास्थ्य सेवा केन्द्रका रूपमा चिनिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्सरे सेवा लामो समयदेखि ठप्प हुँदा बिरामीहरू समस्यामा परेका छन् । अस्पतालमा रहेको एकमात्र एक्सरे मेसिन बिग्रिएपछि सेवा अवरुद्ध भएको हो । एक्सरे सेवा बन्द हुँदा कर्णाली प्रदेशका विकट जिल्लाबाट उपचारका लागि आउने बिरामीहरू विशेष…