Logo

विगतका अनुभवलाई ध्यान दिँदै संसदलाई प्रभावकारी बनाऔंः सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले सचिवालयलाई प्रभावकारी पार्नको लागि विगतका अनुभवहरुलाई लिँदै जिम्मेदारीका साथ अगाडि बढ्नु पर्ने बताएका छन् । १७औं संघीय संसद सेवा दिवस–२०८० को अवसरमा संघीय संसद सचिवालयले आयोजना गरेको कार्यक्रममा उनले संसदलाई प्रभावकारी कसरी बनाउन विगतको अनुभवलाई ध्यान दिँदै जिम्मेवारीपूर्ण तरिकाले काम गर्नुपर्ने बताएका हुन् । अबको योजना संसदलाई प्रभावकारी बनाउने खालको…