काठमाडौं । सभामुख देवराज घिमिरले संसदको प्रभावकारिता धेरै हदसम्म कर्मचारीहरूको क्षमता र सक्रियतामा निहीत रहेको बताएका छन् । उनले संघीय संसद्का कर्मचारीहरुको उच्च मनोबल, निष्पक्ष र प्रभावकारी कार्यसम्पादन तथा लगनशीलता वृद्धि गर्न आवश्यक रहेको बताए । संघीय संसद सेवा दिवसको सन्दर्भमा बिहीबार शुभकामना वक्तव्य जारी गर्दै सभामुख घिमिरेले सरकारका कामको निगरानी गर्ने संसद्को जिम्मेवारीमा संसद्का…