Logo

महनिावारी बिदा : यी देशमा छ महिलामैत्री कानून

काठमाडौं । लुम्बिनी प्रदेशसभाले प्रदेश निजामती ऐनमा महिला कर्मचारीका लागि ‘महिनावारी’ बिदा दिने निर्णय पारित गरेसँगै सामाजिक सञ्जालमा पक्ष र विपक्षमा बहस भइरहेको छ । सुरुमा सामाजिक सञ्जालमा जानकारीका रुपमा राखेका धेरै महिलाहरुले बिदाको पक्षमा वकालत गरिरहेका छन् । एकथरिले ‘महिनावारी’ बिदा प्रदेश सरकारको महिलालाई कमजोर बनाउने प्रयास भएको भन्दै आलोचना गरिरहेका छन् । अर्काथरिले…