Logo

आजको राशिफल २०८० पुस ८ गते

काठमाडाैं । आज मिति २०८० पुस ८ गते, आइतबार, २४ डिसेम्बर २०२३। मार्ग शुक्लपक्ष त्रयोदशी तिथि। कृत्तिका नक्षत्र। चन्द्रराशि वृष। मेष राशिदायाँ हातमा लक्ष्मीको वास हुनाले मनग्गे आम्दानी भित्र्याउने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले नाम, दाम र इनाम प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। कला, गला र अभिव्यक्तिले धेरैको मन जित्ने समय छ। प्रशंसकहरू बढ्नेछन्।…