Logo

नेपालबाट लासाको सिधा उडान दोस्रो सेतु : मन्त्री किराती 

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चीन र नेपालको सम्बन्धमा नेपाल–लासा सिधा हवाई उडान दोश्रो सेतु कोरुपमा स्थापीत भएको बताएका छन् । बिहिबार हिमालाइन एयरलाइन्सको काठमाडौ–ल्हसा उडानको उद्घाटन गर्दै मन्त्री किरातीले अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु भएको बताएका हुन् । ‘सन् १९६५ मा निर्माण सम्पन्न भएको अरनिको राजमार्गले उत्तरतर्फको ढोका खुल्यो…