Logo

एनएसएल : ललितपुर फाइनल

काठमाडौं । ललितपुर सिटी एफसीले काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फाइनल खेल्ने भएको छ ।दशरथ रंगशालामा बिहीबार भएको दोस्रो क्वालिफायरमा पोखरा थन्डर्सलाई २–१ गोल अन्तरले पराजित गर्दै ललितपुरले फाइनलमा धनगढी एफसीसँगको भिडन्त पक्का गरेको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रहेको थियो । खेलको निर्णायक गोल सब्स्टिच्युट कुशल देउवाले ९९औं मिनेटमा…