काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले विभिन्न उद्योग प्रतिष्ठानहरू र नेपाल विद्युत प्राधिकरणकाबीचको विवादले विद्युत कटौती हुँदा श्रमिकहरू मारमा पर्ने अवस्था बनेको भन्दै ध्यानाकर्षण गराएको छ । प्रजातन्त्रवादी श्रमिकहरूको महासंघ ट्रेड युनियनका महासचिव अजयकुमार राईले मंगलबार विज्ञप्तिमार्फत् उद्योगी र प्राधिकरणको विवादका कारण श्रमिकहरूलाई मारमा नपार्न आग्रह गरेका छन् । ‘उद्योग, प्रतिष्ठानहरु बिजुलीको महसुल तिर्न नसक्ने…