Logo

जंगीअड्डामा नेपाली सेनाको फोटो प्रदर्शनी सुरु

काठमाडौं । नेपाली सेनाले सेना दिवस, २०८१ को अवसरमा फोटो तथा बृहत् प्रदर्शनीको मंगलबार(आज)देखि सुरु भएको छ । मंगलबारदेखि सैनिक मुख्यालय जंगीअड्डामा प्रधानसेनापति अशोकराज सिग्देलले ‘नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८१’ को समुद्घाटन गरेका हुन् । प्रदर्शनी माघ १८ गतेसम्म चल्ने छ । प्रदर्शनीमा नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने फोटो, हातहतियार र उपकरणहरूको प्रदर्शनी…