Logo

सूर्यदर्शन सहकारी ठगी प्रकरण : आजबाट जाहेरवालाका तर्फबाट थुनछेक बहस

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आजदेखि कास्की जिल्ला अदालतमा जाहेरवालाहरुको तर्फबाट वकिलहरुले थुनछेक बहस गर्दैछन् । नेपालका कान्छा न्यायाधीश नीतिज राईको इजलासमा सरकारी वकिलहरुले थुनछेक बहस सकेपछि आजबाट जाहेरवालाको तर्फका वाकिलहरुले थुनछेक बहस गर्न लागेका हुन् । अब जाहेरवालातर्फबाट बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ । प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, डा. नारायण…